बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

 

कोहलपुर, बाँके /  द्वन्द्वपीडितहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुर नगरपालिका वडा नम्बर १३ मा आजदेखि ३ दिने तालिम सुरु गरिएको छ। सञ्चारिका समूह नेपाल, बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।

तालिममा स्थानीय द्वन्द्वपीडितहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममार्फत सहभागीहरूलाई नेतृत्व विकास, क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि तथा सामाजिक सहभागिता सुदृढ गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रमले द्वन्द्वपीडितहरूको सशक्तिकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष डम्बर बहादुर खड्काले यस्ता तालिमहरूले द्वन्द्वपीडितहरूको क्षमता अभिवृद्धि मात्र नभई उनीहरूलाई समाजमा आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा सदस्यहरू रुद्रकली विश्वकर्मा, गोमा खनाल र खगिसरा वली लगायतले शुभकामना मन्तव्य राखेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय